🧡😍 तपाईले पाउने सेवाहरु 😍 🧡


Loksewa All Exam बाट निम्न परिक्षाको तयारी गर्न पाउनुहुन्छ
१) खरिदार
२) नायब सुब्बा
३) शाखा अधिकृत(पहिलो पेपरको English बाहेक)
४) नेपाल टेलिकम चौथौ तह प्रशासन
५) शिक्षक सेवा आयोग (प्राथमिक तह पुरा रहेको)
५) शिक्षक सेवा आयोग (निमाविको पहिलो पेपर मात्र)
६) शिक्षक लाइसेन्स तयारी (निमावि र मावि मात्र)
७) कोशी प्रदेश चौथो र पाँचौ प्रशासन तर्फ मात्र
८) मधेश प्रदेश चौथो तह
९) सुदुरपश्चिम चौथो तह
१०) गण्डकी प्रदेश पाँचौ तह प्रशासन
११) कोशी प्रदेश वनरक्षक तयारी(Online Exam मात्र रहेको)

माथिका परिक्षाहरु मात्र रु १०० मा २ महिना, रु ३०० मा १ वर्ष र रु ६०० मा ३ वर्ष सम्म तयारी गर्न पाउनुहुनेछ । App मा join भईसकेपछि कुनै दोहोरो शुल्क तिर्नुपर्दैन
- Chapter Wise GK IQ को Online Exam
- समसामयिक Online Exam
- Chapter Wise Written Paper Notes
- टपिक अनुसार Online Exam
- GK र IQ को दामी दामी शुत्रहरु
-Chapter Wise GK र IQ को दामी दामी नोटहरु
- संविधान लगायत अरु ऐन नियमहरु
- लोकसेवा लगायत अरु परिक्षाको पाठ्यक्रम
- विगतमा सोधिएको लोकसेवाका प्रश्नहरु
- लिखितमा कसरी लेख्ने ?
- विगतमा Demo लोकसेवा परिक्षाको कपि चेक गरिएको Screenshot
- आर्थिक सर्वेक्षण, पन्ध्रौ योजना, जनगणनाको जानकारी लगायत अरु थुप्रै
- लोकसेवाको लागि अरु थप महत्वपूर्ण सामाग्रीहरु